दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा भूगोल इनर्जि डेभलपमेन्ट र दोल्ती पावर कम्पनी रहेका छन् । 

भूगोल इनर्जि डेभलपमेन्टले ५४ लाख ४० हजार ६ सय ८० कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ६७ दशमलव ६३ रुपैयाँ र अधिकृतम २ सय २ दशमलव ८९ रुपैयाँ ओपनिङ रेञ्ज तोकको छ । 

त्यस्तै, दोल्ती पावर कम्पनीले ५३ लाख ६४ हजार ८ सय ६० कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ८७ रुपैयाँ र अधिकृतम २ सय ६१ रुपैयाँ ओपनिङ रेञ्ज तोकको छ । 

Read More
  • EBL Ad news