२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से २५.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक १९२७ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । सोमबार १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भएकोमा मंगलबार १ अर्ब ९८ करोडको कारोबार भयो । 

कुल १८५ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घट्यो भने ४ को स्थिर रहृयो । बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२५, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंक बढे ।

Read More
  • EBL Ad news