रावा इनर्जिको आईपीओ खरीदका लागि मागभन्दा २० गुणा बढी आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रावा इनर्जिको आईपीओ खरीदका लागि मागभन्दा २० गुणा बढी आवेदन

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा २० गुणा बढी आवेदन परेको छ ।

कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ४३ हजार ६६७ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार अन्तिम दिनसम्म ११ लाख ६५ हजार ५२६ जना आवेदकहरूबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता आईपीओ खरीद माग भएको हो ।

Read More
  • EBL Ad news