प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ । यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ । यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ । कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।

Read More
  • EBL Ad news