लगानीकर्ताहरु महासंघ गठनको तयारी गर्दै, अनलाइन भोटिङ गरेर नेतृत्व चुनिने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगानीकर्ताहरु महासंघ गठनको तयारी गर्दै, अनलाइन भोटिङ गरेर नेतृत्व चुनिने

काठमाडौं : सेयर लगानीकर्ताहरुले महासंघ स्थापनाको तयारी थालेका छन् । भोलि सोमबार ३ बजे माइतिघरमा एक कार्यक्रम आयोजना गरी महासंघ गठनको तयारी गरिने लगानीकर्ता तिलक कोइरालाले बताएका हुन् । उनले भने, ‘पुँजी बजारमा समस्याहरु बेला बेला आइरहन्छन् । त्यस्ता समस्याहरुलाई उठाउने, समाधानको पहल गर्ने एउटा संस्थागत संरचना भएन । हालका संस्थाहरुको विषयगत गम्भिरता छैन, संस्थाको स्वरुप पनि छैन । अब लगानीकर्ताको बलियो संस्था हुनुपर्छ । त्यो बलियो संस्थाले मात्रै लगानीकर्ताको आवाज उठाएर त्यसलाई समाधान दिन सक्छ।’

Read More
  • EBL Ad news