आँखुखोलालाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले दियो स्वीकृती


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आँखुखोलालाई हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले दियो स्वीकृती

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ। आयोगले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो। 

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्नेछ।

Read More
  • EBL Ad news