नेप्सेमा ३२ लाख कित्ता शेयर सूचीकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ३२ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आज आइतबार आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार यस लघुवित्तको ३२ लाख २६ हजार ७७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सकिने छ ।

Read More
  • EBL Ad news