सेयर बजारका सबै सूचक बढे, कारोबार रकम घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारका सबै सूचक बढे, कारोबार रकम घट्यो

काठमाडौँ — साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से यो साता १८६६ अंकमा बन्द भएको छ । 

कारोबार रकम भने १ अर्ब ६५ करोडमा सीमित भएको छ । यसअघि बुधबार कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो । बिहीबार १७१ कम्पनीको मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ११ को स्थिर रहृयो ।

Read More
  • EBL Ad news