महालक्ष्मी बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुरु


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महालक्ष्मी बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुरु

महालक्ष्मी विकास बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९ औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिटकार्ड सेवा सुरु गरेको छ। बैंकले गत शुक्रबारदेखि औपचारिक रूपमा क्रेडिट कार्ड सेवाको सुरु गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच क्रेडिटकार्ड सेवाको उद्घाटन गरेका छन्। देवकोटाले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Read More
  • MBL - below news