सात नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सात नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं । सात नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स पाएका छन् । यसअघि एलओआई पाई पूर्वाधार पूरा गरेर निवेदन दिएका ८ कम्पनीमध्ये ७ ले ब्रोकर लाइसेन्स पाएका हुन् ।

लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज लि., क्यापिटल म्यास सेक्युरिटिज लि., हिमालयन ब्रोकरेज कं लि., सन सेक्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., सेयरप्रो सेक्युरिटिज प्रा.लि. र प्रोपर्टी विर्जाड लि. रहेका छन् । ...

Read More
  • EBL Ad news