नेप्सेले फेरि १८०७ विन्दुलाई परीक्षण गरेर फर्कियो, अब के होला ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेले फेरि १८०७ विन्दुलाई परीक्षण गरेर फर्कियो, अब के होला ?

काठमाडौं : नेप्सेले सोमबार पुनः १८०७ विन्दु परीक्षण गरेर फर्किएको छ । यस दिन नेप्से सूचक ३.३४ विन्दुले घटेर १८१८.३१ अंकमा अडिएको छ । ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि पनि नेप्सेले पटकपटक यो र आसपासको विन्दुलाई टेस्ट गरेर फर्किएको थियो । कुनै बेला १८१५ अंकतिरैबाट नेप्से बाउन्स ब्याक भएको थियो । 

समग्रमा भन्नुपर्दा यो बियरिस स्टेजमा नेप्सेले १८ सय आसपासको विन्दुमा बारम्बार परिक्रमा गरिरहेको छ । लामो समयपछि फेरि यही विन्दुसम्म नेप्से आयो । धेरैको चासोको विषय भने नेप्से सूचक १८ सय विन्दुभन्दा पनि तल आउँछ कि आउँदैन ? भन्नेमै रहेको छ । 

Read More
  • EBL Ad news