नेपाल रिपब्लिक मिडियाको आइपीओ : पहिलो दिनमै वैदेशिक रोजगारीमा रहेका ४ हजार ६९१ जनाले दिए आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल रिपब्लिक मिडियाको आइपीओ : पहिलो दिनमै वैदेशिक रोजगारीमा रहेका ४ हजार ६९१ जनाले दिए आवेदन

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिन १ लाख ६९ हजार ८३० कित्ताका आवेदन दिएका छ । आइतबार साँझ ५ः२ बजेसम्ममा ४ हजार ६९१ जनाले १ करोड ६९ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुने । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइतबार वैशाख ३१ गतेदेखि कुल ४ लाख ३५ हजार ३ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा जेठ १४ गतेसम्म आइपीओमा आवेदन दिनसक्नेछन् ।

Read More
  • EBL Ad news