मोदी इनर्जीको आईपिओ बाँडफाँड मिति तय


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मोदी इनर्जीको आईपिओ बाँडफाँड मिति तय

मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आइतबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले वैशाख ३१ गते बिहान ९:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्बसाधारणलाई  आईपिओ निष्काशन गरेको थियो  । कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २  सय ८० कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ५९ लाख ५९ हजार ४  सय २० कित्ता शेयर निष्काशन गरेको थियो ।

Read More
  • EBL Ad news