१८३८.५९ बिन्दुमा नेप्से परिसूचक, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१८३८.५९ बिन्दुमा नेप्से परिसूचक, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार

साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार नेप्से परिसूचक ३.३४ अंकले घटेको छ।

यस दिन नेप्से ०.१८ प्रतिशतले घटेर १८३८.५९ बिन्दुमा पुगेको छ। 

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। 

गत कारोबार दिन ५८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँ पुगेको छ।

Read More
  • EBL Ad news