८८ कम्पनीको सेयर मूल्य बढ्दा ११३ को घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
८८ कम्पनीको सेयर मूल्य बढ्दा ११३ को घट्यो

काठमाडौँ — बुधबार ८८ कम्पनीको सेयर मूल्य बढ्दा ११३ को घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य स्थिर रहृयो । परिसूचक नेप्से २.४ अंक घटेर १८४१ अंकमा कायम भएको छ । कारोबार रकम जम्मा ५८ करोड ९१ लाख रुपैयाँमा खुम्चिएको छ । हिजो ७७ करोडको कारोबार भएको थियो । 

बैंकिङ २, विकास बैंक ८, होटल तथा पर्यटन १४, जीवन बीमा ९, अन्य १० र ब्यापार उपसमूह ४ अंक घटे । निर्जीवन बीमा ३०, उत्पादन २६, जलविद्युत् २ र फाइनान्स उपसमूह ३ अंक बढे । हिमालदोलखा हाइड्रोको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत, बाराहीको ५.८ तथा आत्मनिर्भर लघुवित्तको ४ प्रतिशत बढ्यो ।

Read More
  • EBL Ad news