नयाँ स्टक र ब्रोकर आउँदा लगानीकर्तालाई के फाइदा ? विज्ञ भन्छन्- घटेको बजारमा पनि अवसरै अवसर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ स्टक र ब्रोकर आउँदा लगानीकर्तालाई के फाइदा ? विज्ञ भन्छन्- घटेको बजारमा पनि अवसरै अवसर

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएको छ ।  बजारका जानकार तथा विज्ञहरू नयाँ एक्सचेन्ज र ब्रोकरहरू सञ्चालनमा आउँदा बजार विकास र विस्तार हुने दाबी गर्छन् ।

नयाँ एक्सचेन्ज सञ्चालनमा आउँदा बजारमा ईटीएफ, डेरिभेटिभ, इन्डेक्स, सर्ट सेलिङ लगायतका नयाँ औजारकाहरू सञ्चालनमा ल्याउन बाटो खुल्ने भएकाले बजारको विकास र विस्तारमा मद्दत पुग्ने जानकारहरूको भनाइ छ ।

नयाँ औजारबाट कस्ता सेवा लिन सकिन्छ ?
नयाँ स्टक सञ्चालनमा आउँदा दिन सक्ने एउटा नयाँ सेवा एक्सचेन्ज ट्रेडेड फन्ड (ETF) पनि हो । यो धितोपत्रहरू जस्तै एक्सचेन्जमा नियमित किनबेच गर्न सकिन्छ । ईटीएफको मद्धतले लगानीकर्ताहरुले पोर्टफोलियो व्यवस्थापनका साथै जोखिम व्यवस्थापन गर्न सक्छन् ।

Read More
  • EBL Ad news