घोराही सिमेन्टको आईपीओको पहिलो दिनमै वैदेशिक रोजगारीमा रहेकाबाट ६ करोडको आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराही सिमेन्टको आईपीओको पहिलो दिनमै वैदेशिक रोजगारीमा रहेकाबाट ६ करोडको आवेदन

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बिक्री खुला भएको आईपीओमा बुधबार बिहान १० बजे सम्म ६ करोड २ लाख , ७३ हजार २ सय रुपैयाँ उठेको छ। हिजो अर्थात वैशाख १९ गते देखि खुला भएको आईपीओमा ३४३५ जनाले १,३८,४६० कित्ताको लागि आवेदन परेको हो। तर यो आवेदन भने १०० रुपैयाँको होइन। सार्वजनिक निष्काशनको १०%, तथा जारी पूँजीको १.९०% ले हुन आउने जम्मा रकम रु. ७,५४,६६, १००/ बराबरको अंकित मूल्य रु.१००/ प्रिमियम बापत रु.३३५/- थप गरि प्रति सेयर रु.४३५/- को दरले ७,५४,६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिएको छ। 
 

Read More
  • EBL Ad news