सरकारी डाटा ‘रिकभर’ मा सकस, थाहा छैन कसका कति डाटा हराए


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सरकारी डाटा ‘रिकभर’ मा सकस, थाहा छैन कसका कति डाटा हराए

१८ वैशाख, काठमाडौं । फागुन अन्तिम सातापछि राष्ट्रिय सूचनाप्रविधि केन्द्र (एनआईटीसी) मा राखिएका विभिन्न सरकारी सर्भरहरूमा एकाएक समस्या देखियो । सुरुमा सामान्य प्राविधिक समस्या भनेको एनआईटीसीले पछि सरकारी डाटाहरू नै ‘उडेको’ सूचना दियो ।

यो घटनापछि विभिन्न निकायका सरकारी डाटा ठूलो मात्रामा गायब भए । ‘प्राविधिक कारण’ले सूचनाहरू हराएको बताएको केन्द्रले अहिलेसम्म कतिवटा सरकारी निकायका कति विवरण हराएका छन् भन्ने पत्तो पाउन सकेको छैन ।

Read More
  • MBL - below news