१२ लाख ४ हजारलाई खालि हात बनाउने,माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट हुदैँ


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१२ लाख ४ हजारलाई खालि हात बनाउने,माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट हुदैँ

माई खोला हाइड्रोपावरको आइपीओ आज मंगलबार (वैशाख १९ गते) बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको आफ्नो कार्यालय, कमलादी काठमाडौंमा मंगलबार बिहान ९:३० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरेको हो। 

माई खोलाको आइपीओमा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट हुने आइपीओ बाँडफाँटमा १२ लाख ४ हजार २९७ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्। १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका छन् ।यी मध्य १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर हात पार्नेछन् । 

Read More
  • EBL Ad news