सोमबार सेयर कारोबार बन्द


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सोमबार सेयर कारोबार बन्द

सरकारले भोलि अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ । भोली (सोमबार) मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा हुने भएको हो । 

सार्वजनिक बिदा भएसँगै भोलि बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकार कार्यालयहरु बन्द हुनेछन् । सेयर बजार पनि बजार बन्द हुने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलिले अर्थसंसारलाई जानकारी दिएका छन् । 

Read More
  • EBL Ad news