हाइड्रोको सेयर माथि हुनुको कारण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हाइड्रोको सेयर माथि हुनुको कारण

अरू सबैको सेयर मूल्य तल झर्दा पनि हाइड्रोपावर कम्पनीको सेयर किन माथि–माथि नै अडेको होला ? यसको एउटा जवाफ छ । यसमा सम्भावना छ । यसले भविष्यमा राम्रो प्रतिफल दिन्छ । बुझेका मानिसले माथिल्लै मूल्यमा एकुमुलेसन गरिरहेका छन् । यो जवाफमा कति सत्यता होला ?

बियरिस र बुलिसको तथ्यांक विश्लेषण

बियरिसको कुरा गर्दा २०७५ फागुन १९ गते नेप्से सूचक ११०० बिन्दुमा थियो । सो दिन बैंकिङ सूचक ९४० अंक, हाइड्रोपावर सूचक ११०५ अंक र माइक्रो फाइनान्स सूचक १३६५ अंकमा थियो । हाइड्रोपावर सूचक त्यसपछि पनि घट्यो । २०७७ असार १५ मा हाइड्रोपावरको सूचक ८८६ अंकसम्म झर्यो, जबकि त्यो दिन नेप्से सूचक ११८९ अंकमा थियो ।

Read More
  • EBL Ad news