अप्पर स्याङ्गे हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अप्पर स्याङ्गे हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट  आईपीओ निष्कासनगर्ने अनुमति पाएको छ । कम्पनीले ८ लाख७० हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख १३ गते अनुमति पाएको हो । 

कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ । 

Read More
  • EBL Ad news