मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ४ जनाले पाए ११ कित्ताका दरले शेयर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी ४ जनाले पाए ११ कित्ताका दरले शेयर

बैशाख १३ गते, बुधबार, मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ।

स्वीकृत आवेदनमध्ये कुल ९५ हजार ४११ जनाले १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। सोमध्ये पनि भाग्यमानी ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। ...

Read More
  • EBL Ad news