नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचीकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार कम्पनीको ६ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको एक लाख ५९ हजार ९६५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Read More
  • EBL Ad news