चीनमा तयार गर्दै सिक्स जी इन्टरनेट, एक सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चीनमा तयार गर्दै सिक्स जी इन्टरनेट, एक सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने

इन्टरनेटको दुनियाँमा विश्वका विभिन्न विकसित तथा शक्तिशाली मुलुकहरुमा फाइभ जी इन्टरनेट व्यवसायिक रुपमा सुरु भैसकेको छ । यसपछि विश्वका सम्पन्नशाली देशहरुको ध्यान चाहिँ त्यसभन्दा नयाँ पुस्ताको वायरलेस नेटवर्क अर्थात् सिक्स जी नेटवर्कमा केन्द्रित भएको छ ।

यद्यपि फाइभ जी इन्टरनेट पनि निकै तीव्र गतिको इन्टरनेट हो र यसको स्पीड फोर जी को तुलनामा २० प्रतिशत धेरै हुन्छ । तर सिक्स जी इन्टरनेटले यी सबै पुराना रेकर्ड भंग गर्नेछ, स्पीडको मामिलामा ।

Read More
  • MBL - below news