यसपटक बैंकहरूले कति देलान् लाभांश?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यसपटक बैंकहरूले कति देलान् लाभांश?

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका बैंकहरूले यसपटक विवरणमा यस आर्थिक वर्षको नाफापछि दिन सकिने सम्भावित लाभांश समेत उल्लेख गरेका छन्।

यसरी करिब दर्जन बढी कम्पनीले सम्भावित लाभांशको प्रस्ताव गरेपनि ११ वटाको मात्रै सकारात्मक छ। अर्थात् ११ वटाले मात्रै लाभांश दिन सक्ने अवस्था छ। 

स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एशिया, नेपाल एसबिआई, सानिमा, माछापुच्छ्रे, लक्ष्मी, नबिल, कृषि विकास, ग्लोबल आइएमई, सिटिजन्स र नेपाल बैंकले यसरी सम्भावित लाभांश प्रकाशित गरेका छन्। 

Read More
  • EBL Ad news