रिडी पावर कम्पनीले पायो ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रारम्भिक सहमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रिडी पावर कम्पनीले पायो ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रारम्भिक सहमति

काठमाडौं ।  रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको सहमति पाएको छ ।

विद्युत् नियमन आयोगको वैशाख ३ गतेको पत्रअनुसार कम्पनीलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि प्रारम्भिक सहमति प्राप्त भएको हो । अब कम्पनीले साधारण सभामा हकप्रद निष्कासनको प्रस्ताव पेस गरेर थप प्रक्रिया अगाडि बढाउनेछ । 

कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस शेयर वितरणपछि का

Read More
  • EBL Ad news