आक्रमण बढेपछि ‘साइबर सुरक्षा केन्द्र’ खोल्दै सरकार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आक्रमण बढेपछि ‘साइबर सुरक्षा केन्द्र’ खोल्दै सरकार

५ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । पटक–पटक सरकारी तथा गैरसकारी संघ संस्थाको प्रणालीमाथि साइबर आक्रमण बढेपछि सरकारले राष्ट्रय साइबर सुरक्षा नीति निर्माण गरेर बलियो कानुनी व्यवस्था गर्न लागेको हो ।

सरकारको डाटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नै पटक–पटक भइरहेका आक्रमणका कारण सरकारी सर्भर डाउन भएर सेवाग्राही पटक–पटक पीडित बन्ने गरेका छन् । साइबर सुरक्षालाई ध्यानमा राखेर काम नगर्दा सरकारका विभिन्न महत्वपूर्ण र गोप्य तथ्यांक बाहिरिने जोखिम उच्च छ ।

Read More
  • MBL - below news