भूगोल इनर्जीको आइपीओ १२ लाख २६ हजारले भरे, १ लाख ३४ हजार ६९९ जनाले मात्र सेयर पाउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भूगोल इनर्जीको आइपीओ १२ लाख २६ हजारले भरे, १ लाख ३४ हजार ६९९ जनाले मात्र सेयर पाउने

काठमाडौं : भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा १ अर्ब ३७ करोड ११ लाख ९५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (चैत २७ गते) सम्म १२ लाख २६ हजार ६५९ जनाले १ करोड ३७ लाख ११ हजार ९५० कित्तका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १०.१७ गुणा बढी आवेदन हो । तसर्थ, यसमा १ लाख ३४ हजार ६९९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १० लाख ९१ हजार ९६० जना भने आइपीओ पाउनबाट बञ्चीत हुनेछन् । 
 

Read More
  • EBL Ad news