हिमालय उर्जालाई १००% हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालय उर्जालाई १००% हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति

काठमाडौं : विद्युत नियमन आयोगले हिमालय उर्जा विकास कम्पनीलाई १००% हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ । आयोगले हिमालयन उर्जालाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो । यसअघि कम्पनीले १ः२ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो । तर, आयोगले त्यसलाई संशोधन गरेर १००% हकप्रद मा निष्कासन गर्न स्वीकृति दिएको छ । 

Read More
  • EBL Ad news