अर्किड होल्डिङ्ग्सले चैत २६ गतेदेखि ५३.६६ प्रतिशत हकप्रद शेयर विक्री गर्दै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अर्किड होल्डिङ्ग्सले चैत २६ गतेदेखि ५३.६६ प्रतिशत हकप्रद शेयर विक्री गर्दै

काठमाडौँ / हाथवे स्टक डिलर लिमिटेडले आगामी वैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले चैत २१ गते सूचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म उक्त हकप्रद शेयर विक्री गरिने जानकारी दिएको हो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो ।

हकप्रद निष्कासन गर्ने सम्बन्धि प्रस्ताव गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

Read More
  • EBL Ad news