शेयर बजारको आरोलो यात्रा कायमै, आज पनि ५.२० अंकले घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारको आरोलो यात्रा कायमै, आज पनि ५.२० अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ५.२० अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।     

त्यस्तै, आज ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

Read More
  • EBL Ad news