मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै २.६५ गुणा बढी आवेदन, कतिले भरे ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै २.६५ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं : मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओमा ३५ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (चैत १९ गते) साँझ ५ः०२ बजेसम्ममा ३ लाख १५ हजार ६३२ जनाले ३५ लाख ४५ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.६५ गुणा बढी आवेदन हो । हाइड्रोपावरले आज (चैत १९ गते) देखि २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । 
 

Read More
  • EBL Ad news