सगरमाथा जलविद्युत कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट हुँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा जलविद्युत कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट हुँदै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ चैत १७ गते शुक्रवार बाँडफाँट हुँदै छ ।

उक्त दिन अपराह्न ३ः३० मा आईपीओ बाँडफाँट हुने जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल दिएको हो । कम्पनीको आईपीओ ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि  शेयर निष्कासन गरेको थियो । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।

Read More
  • EBL Ad news