ब्रोकर बिना नै शेयर कारोबार गर्ने व्यवस्था मिलाउन माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्रोकर बिना नै शेयर कारोबार गर्ने व्यवस्था मिलाउन माग

शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले ब्रोकर रहित शेयर कारोबारको माग गरेका छन् । लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।

‘ब्रोकर रहित कारोबर किन गर्न सकिएन ? हामी ब्रोकर रहित कारोबार हुने सुनिश्चित गर्न माग गर्दछौँ’ उनले भनेका छन् । 

उनले नेपालमा सेयर कारोबार गर्दा विश्वमै नभएको चर्को कमिशन लिने गरिएको भन्दै कमिशन घटाउन पनि माग गरेका छन् । 

Read More
  • EBL Ad news