‘च्याटजीपीटी’ जस्ता ‘एआई’ का कारण ३० करोड रोजगारी धरापमा पर्ने, यी हुन् बढी प्रभावित हुने क्षेत्र


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘च्याटजीपीटी’ जस्ता ‘एआई’ का कारण ३० करोड रोजगारी धरापमा पर्ने, यी हुन् बढी प्रभावित हुने क्षेत्र

काठमाडौं : ‘च्याटजीपीटी’ जस्ता ‘जेनेरेटिभ एआई (आर्टिफिसियल इन्टेलिजेन्स)’ हरुले विश्व अर्थतन्त्रमा उल्लेख्य सुधार गरेपनि श्रम बजारमा भने उथलपुथल ल्याउने देखिएको छ । अमेरिकी बहुराष्ट्रिय इन्भेष्टमेन्ट बैंक ‘गोल्डम्यान साक्स’ को अध्ययन अनुसार जेनेरेटिभ एआईहरुले विश्वको कुल गार्हस्थ उत्पादन १० वर्षको अवधिमा ७% ले वृद्धि गर्ने देखिएको छ । यद्दपि, एआईका कारण विश्वका प्रमुख अर्थतन्त्रहरुमा ३० करोड जनाको पूर्णकालीन रोजगारी धरापमा पर्नसक्ने पनि गोल्डम्यान साक्सको अनुसन्धाले देखाएको छ ।

Read More
  • MBL - below news