भारतको सेयर बजार पुँजीकरण ९ महिनामा पहिलो पटक ३० खर्ब डलरभन्दा तल झर्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतको सेयर बजार पुँजीकरण ९ महिनामा पहिलो पटक ३० खर्ब डलरभन्दा तल झर्यो

काठमाडौं : भारतको सेयर बजार पुँजीकरण ९ महिनापछि पुनः ३० खर्ब डलर तल आएको छ । पछिल्लो समय अमेरिकी बैंकिङ प्रणालीमा आएको समस्याले विश्वव्यापी रूप लिँदा भारतीय सेयर बजार पनि प्रभावित बन्न पुगेको हो । यसअघि, सन् २०२२ जुन २३ मा भारतीय सेयर बजार पुँजीकरण ३० खर्ब डलरमा झरेको थियो । त्यसपछि क्रमशः सुधार भएको बजार पुँजीकरण पुनः घटेको हो । 

Read More
  • EBL Ad news