नेप्सेमा नेपाल एसबिआई बैंकको बोनस शेयर सुचिकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा नेपाल एसबिआई बैंकको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल एसबिआई बैंकको बैंकको बोनस शेयर सुचिकृत भएको छ। आज बैंकको ३ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७ सय ५५ दशमलव ९३३८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी खरिद बिक्रि गर्न सक्ने छन् । 

Read More
  • MBL - below news