काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ।
उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल तथा सिता प्यालेस होलिडे इन प्रा।लि।मा नेपाल एसबिआई बैंकका भिसा डेविट कार्ड बाहक ग्राहकले कार्ड प्रयोग गर्दा विभिन्न सेवामा छुट पाउने छन्।







