अपी पावर कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बोर्डमा दियो निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपी पावर कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बोर्डमा दियो निवेदन

काठमाडौं । अपी पावर कम्पनी हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि चैत ६ गते बोर्डमा निवेदन दिएको हो । 

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्ध मुक्तिनाथ क्यापिटल रहेको छ । 

Read More
  • EBL Ad news