मकर जितुमाया सुरी हाईड्रोपावरको सेयर बाँडफाँड


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मकर जितुमाया सुरी हाईड्रोपावरको सेयर बाँडफाँड

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियवासी तथा वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । हाईड्रोपावरले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७ लाख ६० हजार कित्ता सेयर र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १ लाख ५२ हजार कित्ता सेयर आज बाँडफाँड गरेको हो ।

Read More
  • EBL Ad news