कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला, कतिमा भयो पहिलो कारोबार ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर यसको कारोबार खुला भएको हो । ‘केडीएल’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।

Read More
  • EBL Ad news