२१ हजार कर्मचारी कटौती गरेको मेटाको सेयर भाउ सन् २०२३ मा ५८.५८% ले बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२१ हजार कर्मचारी कटौती गरेको मेटाको सेयर भाउ सन् २०२३ मा ५८.५८% ले बढ्यो

काठमाडौं : फेसबुकको माउ कम्पनी ‘मेटा’ को सेयर सन् २०२३ मा ५८.५८% ले वृद्धि भएको छ । सन् २०२३ को सुरुवातमा १२४ डलर रहेको मेटाको सेयर मूल्य ७३ डलरले बढेर हाल १९७ डलर पुगेको छ । मेटाले योजनाबद्ध रुपमा कर्मचारी कटौती गरिरहेको छ। गत नोभेम्बरमा ३ महिने योजनाअन्तर्गत १३% अर्थात ११ हजार कर्मचारी कटौती गरेको मेटाले दोश्रो चरणमा यस महिना थप १० हजार गरी जम्मा २१ हजार कर्मचारी कटौती गरेको हो ।

Read More
  • EBL Ad news