नेप्सेले बल्ल देखायो सुधारको संकेत, सेयर बजारले सकारात्मक लय समाउन खोजेकै हो त ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेले बल्ल देखायो सुधारको संकेत, सेयर बजारले सकारात्मक लय समाउन खोजेकै हो त ?

काठमाडौं : सेयर बजारले सुधारको संकेत देखाएको छ । सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा आएको छ । १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सोमबार, नेप्से सूचक, कारोबार रकम र सेयर कित्ता तीनवटैमा वृद्धि देखिएकाले लगानीकर्ता आशावादी बनेका छन् । यस दिन खरिदबिक्री रकमा सामान्य सुधार हुँदा नेप्से सूचक पनि सकारात्मक बनेको हो । बजार लामो समयसम्म प्रभावित भयो । निरन्तर घटेकै कारण बजार मूल्य निकै सस्तो भइसकेको छ । पीई रेसियोबाट हेर्दा पनि मूल्य थप सस्तो भएको देखिन्छ ।
 

Read More
  • EBL Ad news