सानिमा मिडिल तमोरको आईपीओ बुधवार बाँडफाँट हुने, कति जनाले कति पाउँछन् शेयर ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा मिडिल तमोरको आईपीओ बुधवार बाँडफाँट हुने, कति जनाले कति पाउँछन् शेयर ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आगामी बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधवार बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुनेछ । 

कम्पनीको आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्, जसमा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् । 

Read More
  • EBL Ad news