प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६.९० अंक घटेर १९२६.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१३ अंक घटेर १९२६.२७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६ स्टकको ५७ हजार ५२५ रुपैयाँ बराबरको २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ। ...

Read More
  • EBL Ad news