केन्द्रीय बैंकबाट ५४ अर्ब डलर तरलता लिने भएपछि स्वीट्जरल्यान्डको दोस्रो ठूलो बैंकको सेयर भाउमा उछाल


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
केन्द्रीय बैंकबाट ५४ अर्ब डलर तरलता लिने भएपछि स्वीट्जरल्यान्डको दोस्रो ठूलो बैंकको सेयर भाउमा उछाल

काठमाडौं : स्वीट्जरल्यान्डको दोस्रो ठूलो बैंक ‘क्रेडिट सुइस’ ले त्यहाँको केन्द्रीय बैंकबाट ५४ अर्ब डलर ऋण लिने भएपछि सेयर भाउमा उच्च वृद्धि देखिएको छ । बिहीबारको सुरुवाती कारोबारमै क्रेडिट सुइसको सेयर भाउ २४.९९% ले बढेको छ । यसअघि बुधबार एकैदिन २४% भन्दा बढीले सेयर भाउ घटेपछि विश्वव्यापी बैंकिङ संकटको डर बढेको थियो । यद्दपि, स्वीट्जरल्यान्डको केन्द्रीय बैंकले पनि आपतकालीन ऋण प्रदान गर्ने भएपछि बैंक र यसका लगानीकर्तालाई राहत मिलेको हो ।

Read More
  • EBL Ad news