कान्तिपुर टेलिभिजनको प्रिमियममा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १७ गते विशेष सभा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कान्तिपुर टेलिभिजनको प्रिमियममा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १७ गते विशेष सभा

काठमाडौं : कान्तिपुर टेलिभिजन नेटवर्कले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १७ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । कान्तिपुरले ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न सानिमा क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Read More
  • EBL Ad news