आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता १७६ रुपैयाँ प्रिमियम थप गरेर २७६ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।  कम्पनीको विक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।

Read More
  • MBL - below news