एनआईबिएल सहभागिता फण्डको डीपी शुल्क घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईबिएल सहभागिता फण्डको डीपी शुल्क घट्यो

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क (डीपी फी) घटाएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले उक्त खुलामुखी योजनाका इकाई कारोबारमा लाग्ने डीपी शुल्क घटाएको हो ।

भोलि चैत १ गतेदेखि लागू हुने गरी यो योजनाका इकाईहरू प्रतिकारोबार डीपी शुल्क ५ रुपैयाँ कायम गरिएको छ । यसअघि प्रत्येक कारोबारमा २५ रुपैयाँ थियो । योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेण्ट मेगा बैंक रहेको छ । ...

Read More
  • EBL Ad news